Connect IPS
IME Life

ऋणपत्र निष्काशनका लागि नेपाल एसबिआई बैंकले दियो बोर्डमा निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंकले ऋणपत्र निष्काशनका लागि गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।कम्पनीले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि फागुन १६ गते बोर्डमा निवेदन दिएको हो ।

ऋणपत्र निष्काशन, विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी ५ वर्षको वार्षिक ९ दशमलव २५ प्रतिशत ब्याजदरमा नेपाल एसबिआई बैंक डिबेञ्चर २०८३ नामक ऋणपत्र निष्काशन गर्नका लागि निवेदन दिएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS