काठमाडौं । जानकी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिनेश कुमार शर्मा नियुक्त भएका छन् । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितीको बैठकले उनलाई सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन २९ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि सीईओ पदमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।
जानकी फाइनान्सको सिइओमा शर्मा नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2018/10/janakii.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)