Connect IPS
IME Life

जानकी फाइनान्सको साधारण सभा आज हुँदै, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जानकी फाइनान्सको २५औं वार्षिक साधारण सभा आज आइतवार हुँदैछ । सभा बिहान ११ः३० बजे गायत्री कुञ्ज अतिथि सदन जानकी चोक जनकपुरमा हुनेछ । कम्पनीले यस भन्दा अगाडि फागुन ७ गते साधारण सभा आह्वान गरेकोमा गणपुरक संख्या नपरेका कारण स्थगित भएको थियो ।

सभाले १५ प्रतिशत बोनश शेयर र शून्य दशलमव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

साथै, सभाले आर्थिक २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बन्द गर्ने गरेको थियो । यस आधारमा माघ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS