IME Life New

मल्टीपर्पस फाइनान्सको ५ हजार ६५० कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टीपर्पस फाइनान्सले ५ हजार ६५० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक शेयरधनी दिप नारायण शाहले आफ्नो नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ ।

कम्पनीले शाहको नाममा रहेको ७९ हजार १०० कित्ता शेयर विक्री गर्न लागेको जनाएको छ । कम्पनीले उक्त शेयर विक्रीका लागि माघ ३ गते सूचना आह्वान गरेकोमा ७३ हजार ४५० कित्ता शेयरका लागि मात्र निवेदन आएकोले बाँकी रहेको ५ हजार ६५० कित्ता शेयर विक्रीका लागि पुनः सूचना प्रकाशित गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनी सचिवको कार्यायमा निवेदन दिन कम्पनीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS