Connect IPS
IME Life

तीन बाणिज्य बैंकको बोनस शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तीन बाणिज्य बैंकको बोनस शेयर दोस्रो बजारमा सूचिकृत गरेको छ । दोस्रो बजारमा कृषि विकास बैंकको २ करोड १९ लाख ७९ हजार ८५९ हजार कित्ता सूचिकृत भएको छ । बैंकले २०७८ पुस २९ गते सम्पन्न भएको साधारणसभाबाट २० प्रतिशत बोनस शेयर पारित गरेको थियो ।

सिद्धार्थ बैंकको एक करोड ५६ लाख कित्ता बोनस शेयर सूचिकृत भएको छ । बैंकले गत पुस ३० गते १४.२४ प्रतिशत बोनस शेयर पारित गरेको थियो । र प्राइम कमर्सियल बैंकको २ करोड ५७ लाख ३२ हजार ८५९ कित्ता शेयर सूचिकृत भएको छ । बैंकले गत तपुस ६ गते १६ प्रतिशत बोनस शेयर पारित गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS