Connect IPS
IME Life

ग्रीन डेभलपमेन्ट बैंकको नवौं वार्षिक साधारण सभा चैत १२ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले चैत १२ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १३ गतेको सञ्चालक समितिको बैठकले उक्त दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

यस वर्ष कम्पनीले लाभांश प्रस्ताव गरेको छैन् । यसर्थ यस वर्ष शेयरधनीहरुको हात खाली हुने भएको छ । गत वर्ष ३ दशमलव ८० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताहरुको हात खाली बनाएको हो ।

Prabhu
Crest

कम्पनीले साधारण सभाको लागि चैत २ गते (एक दिन) बुक क्लोज गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS