Connect IPS
IME Life

ज्योति विकास बैंकको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई घोषणा गरेको ११ प्रतिशत बोनश शेयर साधारण सभाबाट पारित गरी सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । धितोपत्र दोस्रो बजारमा फागुन २ गते सूचीकृत गराईसकेको उक्त बोनश शेयर कम्पनीले कारोबार गर्न मिल्ने गरी सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

पुस ८ गतेसम्म शेयर अभौतिकीकरण गराइसकेका सदस्यहरुको बोनश शेयर हितग्राही खातामा जम्मा गरिसकेको र त्यस पश्चात शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा पनि क्रमशः बोनश शेयर जम्मा गरिने जनाको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

कम्पनीले गत पुस २३ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट ११ प्रतिशत बोनश र कर प्रयोजनका लागि समेत ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS