Connect IPS
IME Life

प्रोग्रेसिभ फाइनान्सको लाभांश स्वीकृत, साधारणसभाको बाटो खुल्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रोग्रेसिभ फाइनान्सले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ । लाभांश स्वीकृत गर्नुका साथै फाइनान्सको वित्तीय विवरण पनि स्वीकृत भएको छ । संस्थाले साधारणसभा प्रयोजनका लागि लेखापरिक्षण प्रतिवेदन स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गरेकोमा आज स्वीकृत भएको हो ।

संस्थाले हालको चुक्ता पाजी ८० करोड को ६ प्रतिशत बोनस र बोनस शेयरको कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिए सँगै संस्थाले केहि दिन भित्रै साधारणसभाको मिति तय गर्न सक्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS