IME Life
GBIME

मञ्जुश्री फाइनान्सको सञ्चालक सदस्यमा अधिकारी नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक सदस्यमा सुमन प्रसाद अधिकारी नियुक्त भएका छन् । फागुन ६ गते बसेको फाइनान्सको सञ्चालक समितिको निर्णयबाट उनलाई सञ्चालक सदस्य पदमा नियुक्त गरेको हो ।

सञ्चालक सदस्यमा रहेका रविन राज देवकोटाले घरायसी कामकाजका कारण सञ्चालक पदबाट राजीनामा दिएका थिए । समितिले माघ ६ गते उनको राजीनामा स्वीकृत गरेसँगै रिक्त पदमा अधिकारीलाई नियुक्त गरेको हो ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS