IME Life New

एक्सेल डेभलपमेन्ट बैंकको सिइओमा कट्टेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) मा डा. ईन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । कम्पनीले आगामी २०७८ चैत २९ गतेबाट लागू हुने गरी कट्टेललाई नियुक्त गरेको जनाएको छ । उनलाई ४ वर्ष अवधिका लागि नियुक्त गरेको बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS