IME Life
GBIME

ओराली बजारमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालनमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिटिजन्स बैंकले बर्दिया जिल्लाको मधुवन नगरपालिका, ओराली बजारमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । यस स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी चित्र बहादुर वली लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

Crest

सिटिजन्स बैंकले हाल १७४ शाखा, १२३ एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS