Connect IPS
IME Life

नेप्सेमा चार कम्पनीको शेयर सुचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा चार कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा आज नेपाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचिकृत भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १२ दशमलव ६११ प्रतिशत बोनश शेयर बापत २ करोड ५ लाख २ हजार १ सय १८ दशमलब २३ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Prabhu
Crest

त्यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनश बापतको २ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो भने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७ दशमलव ५ प्रतिशत बोनश बापतको ४ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

त्यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनश बापतको ४ लाख ६० हजार ३० दशमलब ६१२ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS