IME Life New

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचीकृत, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा दुई वटा कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । नेप्सेमा ज्योति विकास बैंक र नेपाल ल्यूब आयल लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो ।

नेपाल ल्युब ओयल लिमिटेडको ३० प्रतिशत बोनस बापतको ९० हजार ५३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो भने ज्योति विकास बैंक लिमिटेडको ११ प्रतिशत बोनस बापतको ४२ लाख २९ हजार ३ सय ५ दशमलव ६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS