IME Life New

बजारमा पहिरो जाँदा यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचकमा पहिरो गएको छ । आज परिसूचक १०१ अंकले घटेर २७००.३२ को विन्दुमा कायम भएको छ । आज १९० वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज २२७ वटा कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब९७ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ३२ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको २८ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २५ करोडमाथिको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको २५ करोड २७ लाखमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS