Connect IPS
IME Life

इन्स्योरेन्स हेल्पलाइन सेवाको सुरु गर्यो पठाओले

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओले पठाओ इन्स्योरेन्स हेल्पलाइन सुरु गरेको छ । बीमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटना भएको खण्डमा सहायताका लागि राइडर, क्याप्टेन, फुडम्यान तथा सम्पुर्ण सेवाग्राहीलाई सेवा दिने उद्देश्यले पठाओ इन्स्योरेन्स हेल्पलाइन सुरु गरेको हो।

हेल्पलाइनमा हप्ताको सातै दिन, चौबीसै घण्टा सेवा उपलब्ध हुने जनाएको छ । पठाओ इन्स्योरेन्स हेल्पलाइनमा बीमा र दुर्घटना सम्बन्धि बिषयमा कुरा गर्न ०१ -५९७००९९ मा फोन गरि एक्सटेन्सन ४ थिचेपछी बिभागिय विशेषज्ञले आवश्यक परामर्श दिने पठाओले जनाउको छ ।

Prabhu
Crest

नेपालमै पहिलोपटक राइड सेयरिङ बिमा सुरु गरेको पठाओले दुर्घटना उपचार बीमा एक लाख सम्म र मृत्यु वा अङ्ग भंग भएमा १० लाख सम्मको बीमा उपलब्ध गराएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS