IME Life New

इन्स्योरेन्स हेल्पलाइन सेवाको सुरु गर्यो पठाओले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओले पठाओ इन्स्योरेन्स हेल्पलाइन सुरु गरेको छ । बीमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटना भएको खण्डमा सहायताका लागि राइडर, क्याप्टेन, फुडम्यान तथा सम्पुर्ण सेवाग्राहीलाई सेवा दिने उद्देश्यले पठाओ इन्स्योरेन्स हेल्पलाइन सुरु गरेको हो।

हेल्पलाइनमा हप्ताको सातै दिन, चौबीसै घण्टा सेवा उपलब्ध हुने जनाएको छ । पठाओ इन्स्योरेन्स हेल्पलाइनमा बीमा र दुर्घटना सम्बन्धि बिषयमा कुरा गर्न ०१ -५९७००९९ मा फोन गरि एक्सटेन्सन ४ थिचेपछी बिभागिय विशेषज्ञले आवश्यक परामर्श दिने पठाओले जनाउको छ ।

Esewa
Crest

नेपालमै पहिलोपटक राइड सेयरिङ बिमा सुरु गरेको पठाओले दुर्घटना उपचार बीमा एक लाख सम्म र मृत्यु वा अङ्ग भंग भएमा १० लाख सम्मको बीमा उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS