Connect IPS
IME Life

थप एक हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपालमा थप एक हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समय कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार ४४७ आरटी पीसीआर र तीन हजार ५४२ जनामा एन्टीजेन गरी मुल २० हजार ९८९ जनामा कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमध्ये एक हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Prabhu
Crest

मन्त्रालयका अनुसार आज थपिएसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ४४१ जना रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ८७८ जनाको मृत्यु भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS