IME Life New

थप एक हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपालमा थप एक हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समय कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार ४४७ आरटी पीसीआर र तीन हजार ५४२ जनामा एन्टीजेन गरी मुल २० हजार ९८९ जनामा कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमध्ये एक हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

मन्त्रालयका अनुसार आज थपिएसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ४४१ जना रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ८७८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS