Connect IPS
IME Life

आरम्भ चौतारी लघुवित्तको लाभांश बढ्यो, कति दिदैछ बोनस शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत बोनश शेयर घोषणा गरेको छ । संस्थाको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी २८ करोड ६७ लाख रुपैयाँको २१ प्रतिशत अर्थात ६ करोड २ लाख रुपैयाँ बोनस शेयरको प्रस्ताव गरेको हो । प्रस्तुत लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभा बोलाउन सक्नेछ । साधारणसभाले लाभांश पारित गरे पछि मात्रै शेयरधनीहरुले पाउने छन् ।

लाभांश घोषणा हुनु भन्दा अगाडी संस्थाको शेयर मूल्य १४३० रुपैयाँ थियो । संस्थाले गत वर्ष जम्मा ८.८५ प्रतिशत मात्रै बोनस शेयर दिएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS