IME Life New

कुमारी बैंकको का.मु सिइओमा रामचन्द्र खनाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रामचन्द्र खनालले पाएका छन् । बैंकको माघलल २४ गते बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मको लागि माघ २५ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको हो ।

खनाल हाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । बैंक गत असारदेखि प्रमुख कार्यकारी अधिकृत विहिन छ । निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी गत असार ३१ गते ४ वर्षे कार्यकारी पुरा गरेर अवकास भएका थिए ।

Esewa
Crest

वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई साउन १ देखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको थियो । ६ महिना वितिसक्दा पनि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसकेको कुमारीले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने दुई जनालाई प्रदान गरिसकेको छ ।

योगेेश्वर अमात्यको जग्गा किर्ते काण्डका कारण तिमल्सिना र डेपुटी सिइओ मनिष तिमिल्सिना विदामा बसेका कारओ खनालले कार्यबहाकको जिम्मेवारी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS