IME Life New

एनसिसी बैंकका सञ्चालक निशेष प्रधानले दिए राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसिसी बैंकका सञ्चालक निशेष प्रधानले राजिनामा दिएका छन् । सर्वसाधारण समुहका प्रधानले व्यक्तिगत कारण देखाएर माघ २३ गते सञ्चाल समितिको सदस्य पदबाट राजिनामा दिएका थिए ।

बैंकको माघ २३ गते दिनको ३ बजे बसेको ८८३ औ सञ्चालक समितिको बैठकले उनको राजिनामालाई स्वीकृत समेत गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS