Connect IPS
IME Life

मेगा क्यापिटलले ल्यायो स्वास्थ्यकर्मी लक्षित योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले कोरोना महामारीको अवस्थामा विशेष योजनामार्फत स्वास्थ्यकर्मी लक्षित फ्रन्टलाइनर प्रोटोफोलियो म्यानजेमेन्ट सर्भिस नामक योजना सुरु गरेको छ । कम्पनीले कोभिड–१९ संक्रमण चलिरहेको अवस्थामा समेत व्यक्तिगत जीवनभन्दा देशवासीको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरेर अग्र भागमा खटेर काम गरिरहेका साहसी स्वास्थ्यकर्मीलाई विशेष धन्यवाद दिँदै यस्तो योजना ल्याएको हो ।

कम्पनीले अग्र भागमा खटिएका स्वास्थ्यकर्मीलाई मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको वार्षिक शुल्कमा ५० प्रतिशत र एक्जिटमा ५० प्रतिशत छुट दिनेछ ।

Prabhu
Crest

कम्पनीले महामारीको समयमा पनि सुरक्षित र व्यवस्थित लगानी, वित्तीय सल्लाह र मार्गदर्शन, तोकिएका कर्मचारीबाट ग्राहक मागअनुसार साप्ताहिकरमासिक रिपोर्टिङलगायत सेवा दिइँदै आएको बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS