IME Life New

धनगढीमा एलआईसीका अभिकर्ताहरु सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


एलआईसी नेपालले प्रदेश न. ७ मा पर्ने सम्पूर्ण शाखा कार्यलय र अभिकर्ताहरुको प्रदेश स्तरीय कार्यक्रम धनगढीमा बिहिबार सम्पन्न्न गरेको छ । कम्पनीले ७२ जना उत्कृष्ट अभिकर्ताहरुलाई कार्यक्रममा सम्मान गरेको थियो ।

उक्त कार्यक्रममा एलआईसी नेपालको सिईओ एल. पी. दासले अभिकर्ताहरुलाई ग्राहकको सेवामा बिशेष ध्यान दिन आग्रह गरेका छन् । उक्त एक दिवसीय कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले कार्यक्रममा सहभागी २३५ जना अभिकर्ताहरुलाई प्रशीक्षण दिएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS