Connect IPS
IME Life

लाभांश पारित सहित नाडेप लघुवित्तको एजिएम सम्पन्न, चार सञ्चालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा रानीवन पार्टि प्यालेस नागार्जुनमा भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत १ दशमलव ०५३ प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

कम्पनीले संस्थापक समूहबाट चार जना सञ्चालकहरुमा पिताम्बर प्रसाद आचार्य, वेद प्रसाद सिवाकोटी, हरिकृष्ण सुवेदी र निरज कुमार बस्नेत डनिल निर्विरोध निर्वाचित भएका छन् ।

सभाले गत आथिृक वर्षको नाफा नोक्सान, हिसाव नगद लगायतका विधि प्रस्ताव पारित गरेको छ । साथै, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने सम्झौता बदर भएकाले उक्त निर्णयलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS