IME Life New

बैंक अफ काठमाण्डूले २६ हजार ३५२ कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २६ हजार ३५२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले मृगेन्द्र बहादुर प्रधानाङ्गको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयरको मुल्य प्रतिकित्ता २१० ्रुपैयाँ तोकेको छ । शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

बैंकका अनुसार विद्यमान संस्थापकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

बैंकले तोको ३५ दिनभित्र विद्यमान संस्थापकहरुले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS