Connect IPS
IME Life

करदाता सेवा कार्यालयमा सनराइज बैंकको विस्तारित काउन्टर सेवा संचालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले धनकुटाको धनकुटा ५ मा अवस्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा संचालनमा आएसंगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।

यस विस्तारित काउन्टर उद्घाटन बैंकका १ नं प्रदेश प्रमुख विवेक कुमार निरौला र बैंकको धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारीको उपस्थितिमा धनकुटा नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत राम बहादुर थापाले गरे ।

Prabhu
Crest

बैंकले हाल १३९ शाखा, ८५ शाखारहित बैंकिङ्ग सेवा, १३ वटा विस्तारित काउण्टर र १५८ वटा ए।टि।एम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS