IME Life
GBIME

समृद्धि फाइनान्सका अध्यक्षले लिए पद तथा गोपनियताको शपथ

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । समृद्धि फाइनान्सको अध्यक्षमा नियुक्त ठाकुर प्रसाद भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

कम्पनीको गत पुस ३० गते सम्पन्न २० औंं वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको वैठकले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको थियो ।

Crest

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS