IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो १०० अंकले घटेको बजार आज ५ दशमलव ९२ अंकले घटेर २,८१४ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै विन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कृषि विकास बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । बैंकका इकाईधनीले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS