IME Life
GBIME

इमर्जिङ नेपालले पायो आईपीओ निष्काशनको अनुमति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्काशन तथा विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्काशनका अनुमति पाएको हो ।

कम्पनीले आइपीओ निष्काशनका लागि माघ ९ गते अनुमति पाएको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Crest

रेटिङ एजेन्सी इक्रा नेपालले इमर्जिङ नेपाल लिमिटेडलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ प्रदान गरेको । इक्राले आइपीओ निष्कासनको तयारीमा रहेको इमर्जिङलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने रेटिङ दिएको हो।\

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS