Connect IPS
IME Life

एनआईसी एशिया बैंकको प्रस्तावित लाभांश रद्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकको प्रस्तावित लाभांश रद्द भएको छ । राष्ट्र बैंकले एनआईसी एशिया बैंकको क्यापिटल कन्जरभेसन बफर पर्याप्त नभएको भन्दै प्रस्तावित लाभांश स्वीकृत नगरेको एक सुचना जारी गर्दै जनाएको छ ।

बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत ० दशमलव ७८९४७ प्रतिशत नगद लाभांश गरि कुल १५ दशमलव ७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

Prabhu
Crest

बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने जनाएकोमा राष्ट्र बैंकले स्वीकृत नदिएपछि लाभांश प्रस्ताव रद्द गरेको बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS