Connect IPS
IME Life

सानिमा लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

बैतडी । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी डडेल्धुरा शाखाले बैतडीको सिगास गउँपालिका १ का मृतक लोक बहादुर बिष्टकी श्रीमती कमला बिष्टलाई ७ लाख ३ सय ५० रुपैया मृत्यु दाबी भुक्तानी गरेको छ । कमला बिष्टको घरमै गएर मृत्यु दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

कमलाका श्रीमान स्वर्गीय लोकेन्द्र बिष्टले २०७८ साउन ४ गते ६ लाख ९० हजार बीमाङ्कको बीमा गरेका थिए । बीमा गरेको ३ महिनामै उनको मृत्यु भएको थियो । स्वर्गीय लोक बिष्टले पहिलो किस्ता वापत ३८ हजार ९ सय ४२ रुपैयाँ दिएका थिए ।

Prabhu
Crest

कार्यक्रमममा कम्पनीका डडेल्धुरा शाखाका प्रमुख दिजयराज चटौत, सिनियर एजेन्सी म्यानेजर गोपी सिह साउँद, सिगास गाउँपालिका वडा नं १ का वडा सदस्य दान बहादुर ऐरी, ब्यापारी, लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS