Connect IPS
IME Life

ग्लोबल आइएमई लघुवित्तको मुनाफा २२ प्रतिशतले सुधार, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था दोस्रो त्रैमासिक अवधिमा २२.२५ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । संस्थाले ६ महिनाको अवधिमा १४ करोड ७८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा संस्थाले १२ करोड ९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

संस्थाले बरोइङ ४७.७८ प्रतिशतले बढाएर ४ अर्ब ६५ करोड रुपैयाँ भित्र्याएको छ । बरोइङ सँगै कर्जा विस्तार पनि ७१.६४ प्रतिशतले बढाएको छ । संस्थाले दोस्रो त्रैमासिक अवधिमा ७ अर्ब ६९ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।

Prabhu
Crest

संस्थाको खुद व्याज आम्दानी ५५.९९ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष १९ करोड ४७ लाख रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको संस्थाले यस वर्षमा ३० करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । संस्थाको चुक्ता पूँजी ५५ करोड २५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३६ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ । मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानी पनि ५३ रुपैयाँ पुर्याउन सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS