काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
आरएमडिसी लघुवित्तमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित
![](https://insurancekhabar.com/wp-content/uploads/2019/08/rmdc-laghubitta-bittiya-sastha.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)