IME Life New

खानीखोला हाइड्रोपावरको नयाँ सञ्चालक समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडमा नयाँ सञ्चालक समितिको चयन भएको छ । कम्पनीको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको हो ।

नयाँ सञ्चालकमा अध्यक्ष विजयमान शेरचन चयन भएका छन् । त्यसैगरी सञ्चालकहरुमा दिनेश प्रसाद श्रेष्ठ,विनोद थकाली,बटु लामिछाने, भिमसेन घिमिरे र साजन दर्लामी चयन भएको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS