IME Life
GBIME

नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द भएको छ । हिमालयन बैंकको पुस ३० गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेपछि इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभा रद्द गरेको हो।

इन्भेष्टमेन्ट बैंकको माघ १ गते बसेको संचालक समितिको बैठकले हिमालयनको साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेको एक सुचना जारी गर्दै जनाएको छ । हिमालयन बैंकको मर्जर प्रस्ताव पारित गर्नको लागि इन्भेष्टमेन्ट बैंकले माघ ४ गते विशेष साधारणसभा आह्वान गरेको थियो।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS