IME Life New

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १ गतेदेखि लागू हुनेगरी आफ्नो संभचालनमा रहेका विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा न्यूनतम ५ दशमलव ०५ प्रतिशतदेखि अधिकतम ८ दशमलव ०५ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको छ भने मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ दशमलव ०५ प्रतिशतदेखि अधिकतम १० दशमलव ०५ प्रतिशतसम्म ब्याजदर कायम गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS