IME Life New

आज ५ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनको भाउ बढेको छ । हिजो बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायीले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै बढेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

हिजो बुधबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी तोलाको १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS