Connect IPS
IME Life

सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले बुधवार सूचना जारी गरी कम्पनीका संस्थापक शेयरधनी रुपेश थापाको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्रथामिकता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित गरेको ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा पुग्ने गरी निवेदन गर्न भनेको छ ।

Prabhu
Crest

उक्त समयभित्रमा आवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्तिलाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS