Connect IPS
IME Life

कञ्चनपुरमा हिमालयन बैंकको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा शाखा स्थापना गरेको छ । बैंकले आफ्नो आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा उक्त शाखा विस्तार गरेको हो ।

बैंकले कञ्चनपुर जिल्ला स्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा पुष २६ गते सोमबार देखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको हो ।

Prabhu
Crest

बैंकले उक्त शाखाबाट सम्पुर्ण ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने जनाएको छ । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो ।

हाल बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ र १४८ एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS