IME Life New

सिन्धु विकास बैंकको सिइओमा गिरी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा राम कुमार गिरी नियुक्त भएका छन् । कम्पनीले पुस २६ गतेदेखि लागू हुने गरी उनलाई सीईओमा नियुक्त गरेको हो ।

बैंकको सोमवार बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गरेको जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS