Connect IPS
IME Life

एशियन लाइफको प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत, यस्तो छ विगत ७ वर्षको लाभांश इतिहास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफले आर्थिक वर्ष २०७६ /७७ को लागि घोषणा गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीले उक्त आर्थिक वर्षका लागि आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद सहित २७ प्रतिशत लाभांश घोषणा गरेको छ । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत प्रदान गरेको हो ।

बीमा समितिबाट स्वीकृत भए सँगै कम्पनीले प्रस्तावित लाभांश पारितका लागि साधारणसभा बोलाउन सक्ने छन् । साधारणसभाले पारित गरेपछि बल्ल शेयरधनीहरुले पाउने छन् ।

Prabhu
Crest

कम्पनीले गत साउन ३१ गते सम्पन्न गर्ने १२ औ साधारणसभामा आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश दिएको थिएन । यस पटक भने आर्थिक वर्ष २०७४/२०७५, २०७५/२०७६ र २०७६/२०७७ सम्मको सञ्चित मुनाफाबाट एकै पटक २७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । प्रस्तावित २५ प्रतिशत बोनश शेयर अर्थात ५० करोड २६ लाख रुपैयाँ बोनश शेयर वितरण पछि चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS