IME Life New

नेप्से ७३ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार ७३ दशमलव ०१ अंकले बढेको छ । आज आज दिनभरिमा २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच भएको छ । आज ७ अर्ब १० करोड १८ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपि पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको २९ करोडमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, प्रभु बैंकको २० करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २० करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १९ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १८ करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS