IME Life New

शनिवार पनि आरआरटीजीएस प्रणाली संचालन हुने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भोलि पुस २४ गते शनिवार पनि आरआरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दै आरआरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।

वैदेशिक रोजगार बचतपत्र २०८२ क को व्याज भुक्तानीको लागि भोलि शनिवार बिहान १० बजेदेखि १२ बजेसम्म आरआरटीजीएस प्रणाली संचालन हुने राष्ट्र बैंकले जनाएको छ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS