Connect IPS
IME Life

बाल समृद्धि नयाँ बीमा योजना ल्याउँदै एलआइसी नेपाल, यस्ता छन् विशेषता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालले बालबालिकाको लागि बाल समृद्धि नामक बीमा योजना ल्याउने भएको छ । बीमा समितिबाट स्वीकृत प्राप्त गरी आगामी साता यस योजनालाई बजारमा ल्याउने कम्पनीले बताएको छ ।

यस योजानामा बालबालिका १६ वर्ष हुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष हुँदासम्म जोखिम बहन हुनेछ । त्यसैगरी दुर्घनावश कथमकदाचित प्रस्तावकको अस्वभाविक तवरले जीउ ज्यान गुमाएमा प्रत्येक बीमालेख महिना दिवसमा बीमाङ्कको १ प्रतिशत रकम मासिक आम्दानीको रुपमा भुक्तानी गरिने र बाँकी सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालू अवस्थामा रहने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

त्यसैगरी बालबालिका १६ वर्ष पुगे पछिको १६, १७,१८,१९ र २० औं जन्मदिन पछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० प्रतिशतका दरले अग्रिम रुपमा रकम भुक्तानी धन फिर्ता पनि गरिने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS