IME Life New

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एस्सचेन्जमा आज दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा कामना सेवा विकास बैंक लिमिटेड र सानिका बैंक लिमिटेडको बोनश शेयर सूचिकृत भएको हो ।

कामना सेवा विकास बैंक लिमिटेडको १८ दशमलव ५० प्रतिशत बोनश बापतको ४९ लाख ६ हजार १ सय ३२ कित्ता शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

त्यस्तै, सानिका बैंक लिमिटेडको १७ प्रतिशत बोनश बापतको १ करोड ६४ लाख ५८ हजार ५ सय ८२ कित्ता शेयर सूचिकृत भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS