Connect IPS
IME Life

आज फेरी बढ्यो सुन चाँदीको भाउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो मंगलवार ९ सय रुपैयाँले घटेको सुनको भाउ आज बुधवार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलवार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार १० रुपैयाँले बढेर १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS