IME Life New

आज फेरी बढ्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो मंगलवार ९ सय रुपैयाँले घटेको सुनको भाउ आज बुधवार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलवार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार १० रुपैयाँले बढेर १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS