IME Life New

अरुण भ्याली हाइड्रोपावरको बोनश शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको १० प्रतिशतले हुन आउने १५ लाख ७२ हजार ३ सय ५९ कित्ता बोनश शेयर सुचिकृत भएको छ । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

कम्पनीले आर्थिक्व वर्ष ७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS