IME Life

सीबिआईएल क्यापिटलको निर्देशकमा कर्मचारी सञ्चयकोषका सुबस खड्का

SPIL
NIC ASIA

काठमाडौं । कर्मचारी सञ्चयकोषको प्रतिनिधित्व गर्दै सुबस खड्का सीबिआईएल क्यापिटलमा अनुबन्धित भएका छन् । सञ्चयकोषका कामु प्रमुख प्रबन्धक खड्काले पुस १५ गतेदेखि क्यापिटलको निर्देशक पदमा सम्मिलित भएका हुन् ।

यस भन्दा अगाडीका निर्देशक टोपाराम पण्डितको ठाउँमा उनि आएका हुन् । क्यापिटलले हिजो खड्कालाई स्वागत गरेको थियो । स्वागत तथा विदाइ कार्यक्रममा क्यापिटलका अध्यक्ष, अन्य निर्देशक र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो । क्यापिटलको तर्फबाट उनिहरुले निवर्तमान निर्देशक पण्डितलाई आफ्नो कार्यकालमा महत्पुर्ण योगदान पुर्याउनु भएको भन्दै धन्यवाद दिएका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS