Connect IPS
IME Life

सबैभन्दा महंगा सिइओ अशोक शेचरनको वार्षिक तलब सुविधा तीन करोड ५३ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंकहरु मध्ये सर्वाधिक धेरै तलब भत्ता तथा सेवा सुविधा बापतको रकम बुझ्नेमा प्रभु बैंकका अशोक शेरचन रहेका छन् । उनले नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यार्ण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नविल बैकका प्रमुख कार्यकारी अधिकृतको भन्दा धेरै प्राप्त गरेका छन् ।

शेरचनले तलब भत्ता बापत २ करोड ७४ लाख रुपैयाँ बुझेका छन् भने कर्मचारी बोनश मात्रै ४१ लाख ६५ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै दशै तथा विदा बापत ३७ लाख ३६ हजार रुपैयाँ बुझेको पाइएको छ । यि सबै सेवा सुविधा बापत उनले तीन करोड ५३ लाख रुपैयाँ बुझेका छन् ।

Prabhu
Crest

उनले यस बापत इन्धन र मर्मत सम्भार सिहित सवारी साधन, दुर्घटना बीमा, औषधोपचार बीमाको सुविधा पाउछन् । उनको आश्रित परिवारका लागि समेत औषधोपचार बीमाको व्यवस्था गरिएको छ । नियमअनुसार मोबाइल फोनको भुक्तानीको समेत व्यवस्था गरिएको छ ।

बाणिज्य बैंकमध्ये सर्वाधिक धेरै तलब सुविधा लिनेमा नेपाल इन्भेष्टमेन्टका पाण्डे, कसको कति (सूचिसहित)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS